Kapuri'Ka'
नेपाल 'पोड्काष्ट' नेपालीहरुका लागि नेपालीद्वारा परीकल्पना गरिएको साझा बिद्दुतीय थलो हो। ब्यक्तिगत प्रयास भएपनि श्रोता र रेडियोकर्मीहरुको सहयोग र सद्भावबाट यो प्रेरित छ। प्राबिधिक रुपमा सम्पादन गरिएका आवाज मात्र यहाँ प्रसारण गरिन्छन्।
रेडियो प्रस्तोताको मनोवाद
(यसलाई 1009 जनाले 'डाउन्लोड' गरिसके)आफ्नो कम्प्युटरमा आयात गर्नोस (43 min)
जनवरी ०९, २००९ ( पौष २५, २०६५)
यो के भो बर्षादमा बादल हट्यो कि कतै ती आँखाबाट गाजल हट्यो,
किन उनले मेरा खस्रा हात रोजीन्, शायद समाएको आँचल हट्यो।
नियमितता र आकस्मिकताको संयोगलाई नै 'भाग्य' मान्ने हो भने कुनै पनि 'सार' र 'रुप'मा फरक भेटिंदैन। पलभरको भिन्नताले 'म' रहेको ठाउँमा तपाईं रहनुहुन्थ्यो। मैले गरेका काम तपाईं गर्नुहुन्थ्यो। यसैलाई बुझाउने प्रयास गर्दैछन् यस पोड्काष्ट्का लोकप्रिय प्रस्तोता- अच्युत घिमिरे। प्रस्तोता- श्रोता दूरी, लोकप्रियाताको रहस्य र बैज्ञानिकता सम्बन्धी प्रस्तोताको मनोवाद यो बुलबुलमा सुन्नुहुनेछ।
कार्यक्रमलाई नेपालका बिभिन्न रेडियो माध्यमबाट बिभिन्न समयमा प्रसारण गरिएको थियो। कार्यक्रममा हिन्दी गजल र धूनहरुको प्रयोग गरिएका छन्।
1 Comments:
बिषयगत पृष्ठहरु
नेपालमा कति बज्यो?
ताजै रहेका प्रकाशनहरु
जगमगाउँदो उमेरको डगमगाउँदो स्वाभीमान बुलबुल: 'प्रेम उर्जा हो' प्रचन्डद्वारा संयुक्त राष्ट्र महासभामा सम्बोधनसबैभन्दा चर्चित प्रकाशनहरु
२. बुलबुल: एक्लै एक्लै काट्नु पर्ने रात मुर्दावाद
३. फगत एक नजरमा,कसैले लियो मन .......
नेपाल सम्बन्धी बाह्य 'पोड्काष्ट्'
आरएसएस/बिज्ञापन कडीहरु


एक पटक सुन्नै पर्ने रेडियो
कहिले पनि सुन्न नहुने रेडियो
कपुरी'क'का हितैषी
शंकर दाहाल
प्रशन स्याङ्देन
प्रज्ञा तुलाधर
कमला पन्थी
रबी गुरुङ
पवन आचार्य
घिमिरे, युवराज
मिलन ढुंगाना
बिष्णु के.सी.
संपर्क: nepalmypodcast(याट)gmail.com
धेरै राम्रो - म यसको रेगुलर लिसनर हु भन्दा फरक पर्दैन - मैले सबै पार्ट सुनी सकेको छू -गजल र यस्मा प्रस्तुत हुने सन्दर्भ र गीत ले मलाई आनन्दित तुल्याउछ ।
(Bednath pulamai)
www.bednath.blogspot.com