Kapuri'Ka'
नेपाल 'पोड्काष्ट' नेपालीहरुका लागि नेपालीद्वारा परीकल्पना गरिएको साझा बिद्दुतीय थलो हो। ब्यक्तिगत प्रयास भएपनि श्रोता र रेडियोकर्मीहरुको सहयोग र सद्भावबाट यो प्रेरित छ। प्राबिधिक रुपमा सम्पादन गरिएका आवाज मात्र यहाँ प्रसारण गरिन्छन्।
प्रचन्डद्वारा संयुक्त राष्ट्र महासभामा सम्बोधन
(यसलाई 37 जनाले 'डाउन्लोड' गरिसके)आफ्नो कम्प्युटरमा आयात गर्नोस (18 min)
सेप्टेम्बर २६, २००८ (असोज १०, २०६५)
आज न्यू योर्क समय अनुसार बिहानको १०:४५ बजे संघिय गणतान्त्रिक नेपालका प्रथम प्रधानमन्त्री पुष्प कमल दाहाल 'प्रचन्ड'ले संयुक्त राष्ट्र महसभामा सम्बोधन गर्नु भयो। नेपालको शान्ती स्थापना शैली विश्वको लागि नमुना बन्न सक्ने धारणा राख्दै लगभग १८ मिनेट लामो आफ्नो सम्बोधनमा प्रधानमन्त्रीले नेपाल सामाजिक-आर्थिक रुपान्तरण तर्फ उन्मुख हुने बताउनु भयो। नेपालका प्राकृतिक सम्पदाको संरक्षण गर्न आवश्यक सहयोगको याचना गर्दै प्रधानमन्त्री प्रचन्डले विश्व ब्यापार संगठनकोले पारीत कम बिकसित राष्ट्रका लागि तय गरिएका कोटाको कार्यान्वयन गर्दै दोहा सम्मेलनको सार्थकता पुष्ठी गर्न आव्हान पनि गर्नु भयो। विश्वको खाद्य र वातावरणीय समस्याले नेपालका गरीब जनता पनि आर्थिक चपेटामा परेको चर्चा गर्दै, रातौं-दिन काम गरेर पनि दुखी बनेका नेपालीको यथार्थलाई प्रचन्डले शुरु मै प्रस्तुत गर्नु भएको थियो। आउनोस सुनौं सम्बोधनको पूर्ण श्रव्य। स्रोत: रासं
बिषयगत पृष्ठहरु
नेपालमा कति बज्यो?
सबैभन्दा चर्चित प्रकाशनहरु
२. बुलबुल: एक्लै एक्लै काट्नु पर्ने रात मुर्दावाद
३. फगत एक नजरमा,कसैले लियो मन .......
नेपाल सम्बन्धी बाह्य 'पोड्काष्ट्'
आरएसएस/बिज्ञापन कडीहरु


एक पटक सुन्नै पर्ने रेडियो
कहिले पनि सुन्न नहुने रेडियो
कपुरी'क'का हितैषी
शंकर दाहाल
प्रशन स्याङ्देन
प्रज्ञा तुलाधर
कमला पन्थी
रबी गुरुङ
पवन आचार्य
घिमिरे, युवराज
मिलन ढुंगाना
बिष्णु के.सी.
संपर्क: nepalmypodcast(याट)gmail.com